गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना दीप संञ्चार माघ ७, २०८० गते २१:५७ मा प्रकाशित एजेन्सी । अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ ।बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमान कस्तो थियो र कुन यात्रु सवार थिए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताइएको छ ।तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।विमान कहाँबाट थियो, कता जाँदै थियो र यसमा सवार को–को थिए भन्नेबारे अहिलेसम्म कुनै पुष्टि भएको छैन ।यसअघि अफगान सञ्चारमाध्यमले उक्त विमान भारतीय भएको दाबी गरेका थिए । उक्त विमान दिल्लीबाट मस्कोको उडानमा रहेको बताइएको थियो तर भारत सरकारले उक्त विमान भारतीय नभएको स्पष्ट पारेको छ ।विमान दुर्घटना भएको ठाउँ चीन, ताजिकिस्तान र पाकिस्तानको सिमानामा पर्छ। यद्यपी विमान कहाँ खसेको हो भन्ने यकिन हुन सकेको छैन ।बदख्सान प्रान्तको सूचना विभागका प्रमुख जबिउल्लाह अमिरीले समाचार एजेन्सी एएफपीलाई विमान खसेको पुष्टि गरे तर उनले विमान कहाँ खसेको बताएनन्। खोजीका लागि टोली पठाइएको उनले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न