गृहपृष्ठ ∕ ग्लोबल ∕ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा दीप संञ्चार असोज २४, २०८१ गते १८:१६ मा प्रकाशित दोहा-चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतार आईपुगेकी छन।क्षत्री समाज नेपाल “कतार शाखाले आयोजनामा शुक्रबार हुन लागेको “बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतार आईपुगेकी हुन।शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत् साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिन आएकी गायिका भन्डारीलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव, कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमाद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए।“राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम “राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ” गर्ने हेतुले समाजले आयोजना गरेको हो ।साँस्कृतिक कार्यक्रममा कतारमा रहेका करीब डेढ दर्जन स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ- संस्था, ब्यवसायी, समाजसेवी, कलाकार पत्रकारहरुलाई उपस्थितिको लागि क्षत्री समाज कतारले अनुरोध समेत गरेको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप