गृहपृष्ठ ∕ स्वास्थ्य ∕ यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम दीप संञ्चार पुस २४, २०८० गते १९:३९ मा प्रकाशित प्रतिदिन जाडो बढिरहेको छ । जाडो धेरै भएका कारण यो मौसममा पानी चिसो समेत हुने गर्छ । चिसो मौसममा चिसो पानीले नुहाउनु धेरै कठिन हुन्छ त्यसैले अधिकांश मानिस नुहाउन तातोपानीको प्रयोग गर्छन् । यसमध्ये गिजर धेरैको रोजाइमा पर्ने गर्छ । तर गिजरको सही प्रयोग र तरीका जानिएन भने ज्यान जोखिममा पर्न सक्छ ।यस्ता छन् गिजरमा नुहाउँदा ध्यान दिनुपर्ने कुराहरू :सामान्यतयाः बाथरुम सानो हुन्छ । त्यसमाथि नुहाउँदा धेरैले भेन्टिलेसन समेत बन्द गरेर नुहाउँछन् । तर यसरी नुहाउँदा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्छ र, मानिसलाई नुहाउँदा नुहाउँदै चक्कर लाग्ने र बेहोस हुने हुन्छ । यो बेला ढोका खोलेर बाहिर निस्कन समेत ग्राहो हुन्छ। त्यसैले नुहाउने ठाउँको भेन्टिलेटर खोलेर नुहाउनु पर्दछ । यसो गर्दा सजिलैसँग हावा प्रवाह हुन सक्छ। साथै गिजरमा नुहाउन जाँदा परिवारलाई भनेर जानु पर्दछ । ताकि कुनै अप्ठेरो भए परिवारले पनि थाहा पाउन सकुन् ।गिजरको फाइदा :गिजर सबैका लागि सहज र सुलभ छ । अन्य विकल्प भन्दा यो सस्तो पनि छ ।गिजरका बेफाइदा :गिजर प्रयोग गर्दा राम्रोसँग सावधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसम्मको खतरा हुन्छ । गिजरले ग्यास उत्पादन गर्छ त्यही ग्यासबाट आउने फ्युल्सहरु टक्सिक हुन्छ । त्यहाँबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ र ज्यान पनि जान सक्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ४रातिको खानामा यी बानी सुधार गर्नुहोस् ५टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ आयोजना हुदै ! दाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति गोरखापत्र लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर