गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीबाट को-को बने नयाँ मन्त्री ? प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीबाट को-को बने नयाँ मन्त्री ? दीप संञ्चार असार १२, २०७९ गते २२:०८ मा प्रकाशित मन्त्रिपरिषद पुनर्गठन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् भने शहरी विकासमन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी प्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन्। त्यस्तै, हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।आज मन्त्रीमा नियुक्त भएका सबै एकीकृत समाजवादीका नेताहरु हुन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, शहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्रीमा प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा कृष्णकुमार श्रेष्ठ रहेका थएि । पार्टीले फिर्ता बोलाएसँगै उनीहरुले आजै पदबाट राजीनामा दिएका हुन् ।माओवादी र कांग्रेसका मन्त्रीहरुलाई भने मन्त्रिपरिषद्मा यथावत राखिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #मन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट