गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती दीप संञ्चार पुस २२, २०८१ गते २३:४१ मा प्रकाशित दोहा – “नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आउँदो शुक्रबार ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइने भएको छ ।प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा ३०३ औं पृथ्वी जयन्ती आउँदो शुक्रबार १० जनवरी २०२५ का दिन “प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा” भब्यताका साथ मनाउन लागीरहेको पानसका अध्यक्ष तिलक श्रेष्ठले जानकारी दिएका छन ।वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ ।शुभ-कामना आदान प्रदान सहित हुने ३०३ औं पृथ्वी जयन्ती कार्यक्रम राप्रपा केन्द्रिय सदस्य दिपक उप्रेतीको प्रमुख आथित्यमा हुने छ ।कार्यक्रममा दोहा बासी सम्पुर्ण नेपालीहरुमा गरिमामय उपस्थितिको लागि प्रवासी नेपाली एकता समाज, (पानस) कतारका महामन्त्री करण सिंह बोहराले अनुरोध गरेका छ्न ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ