गृहपृष्ठ ∕ ग्लोबल ∕ विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै दीप संञ्चार पुस २२, २०८१ गते २०:११ मा प्रकाशित दोहा– डाक्टर योगी विकासानन्द कतार आउने भएका छन।विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले आयोजना गरेको योग साधना कार्यक्रमको लागि विकासानन्द कतार आउने भएका हुन।विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले फेब्रुअरी २१ तारिक शुक्रबारका दिन नेपाल मनोक्रान्ति योगका श्रष्टा विकासानन्दको समुपस्थितमा योग साधना कार्यक्रम गर्ने एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो।“संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ” भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने विकासानन्दद्वारा कतारमा योग, ज्ञान योग,ध्यान, साधनाका साथै आध्यात्मिक प्रवचन हुने आयोजकले जनाएको छ।दोहास्थित प्लाजा इन होटेलमा हुने कार्यक्रमले कतारमा मानिसहरूमा बढ्दो,मानसिक,शारीरिक समस्या डिप्रेसन, एन्जाइटी,असफल प्रेम र विभिन्न चिन्ताको विकराल जालोबाट उन्मुक्ति गराई नयाँ जोस र जाँगरका साथ जीवनशैली बदल्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका कतारकी संयोजक उर्मिला खत्रीले जानकारी दिईन। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न