गृहपृष्ठ ∕ ग्लोबल ∕ दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै दीप संञ्चार माघ २८, २०८१ गते १८:२८ मा प्रकाशित दोहा– दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्ने भएको छ।कतारमा रहेका सम्पुर्ण दङालीहरुको साझा संस्था दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा फेब्रुअरी १४ तारिक शुक्रबारका दिन गर्ने भएको हो।“दाङ देउखुरीको चाहना,प्रबासमा सभ्य एब सुरक्षित रोजगारको कामना”भन्ने मुल नाराका साथ सन २०१२ मा कतार स्थापित भएको संस्थाले प्लाजा मल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा विविध कार्यक्रमको आयोजना गरि साताै साधारण गर्न लागेको आयोजकले जनाएको छ।कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु,सामाजिक अभियान्ताहरु, पत्रकार, दङ्गालि दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ । क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप