गृहपृष्ठ ∕ ग्लोबल ∕ पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन दीप संञ्चार फागुन ६, २०८१ गते १४:४९ मा प्रकाशित दोहा- पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन गरिएको छ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक समेत रहेका लेखक भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन गरिएको हो।एनआरएनए एन सि सि कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता र लेखक भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा उपन्यासको बारेमा लेखक तथा साहित्यकार सुरेश भट्ट आस्रिनले प्रकाश पारेका थिए।मुन्तजामा रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा आइसीसी सदस्य दिपजंग शाह,नेपाल पत्रकार महांसघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ,सामाजिक व्यक्तित्व बिमल सुवेदी लगायतको उपस्थिति रहेको थियो lकार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि तथा लेखक भण्डारीले बोरा भित्र ब्रेरे आफ्नी आमालाई कसरि छोरा र बुहारिले खोला किनारमा फाले ? कसरि फेला परिन र कसरि भण्डारीले भेटे र उपन्यास भन्यो भन्ने पलहरु सुनाएका थिए lएन सि सि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गरेको कार्यक्रमको सहजीकरण एन सि सि कतारका सचीव सन्तोष क्षेत्रीले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप