गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट दीप संञ्चार वैशाख १६, २०८२ गते २:०९ मा प्रकाशित दोहा – गैरआवासीय नेपाली संघका आइसिसि सदस्य सुरेश भट्ट आश्रिनले एनआरएनएको हितमा एक्लै भएपनि उभिने बताएका छन् ।भट्टले मिडियासंग संक्षिप्त कुराकानी गर्दै महाधिवेशनबाट भागेर सत्य निरुपण नहुने भएकाले एकताको पक्षमा उभिन र सर्वोच्चको परमादेश शिरोधार्य गर्नुको विकल्प नरहेको दावी गरे ।एकता महाधिवेशनमा बाट भाग्ने , विभिन्न बहानामा मुद्दा-मामिला गर्ने अनि “आफैं बोक्सी आफैं धामी” बन्ने प्रवृत्ति जुन देखियो, यो एनआरएनए अभियन्ताहरुलाइ क्षम्य छैन उनले बताए ।चाहे उपेन्द्र महतोले मिडिया ट्रायल गरेपनि निश्चिति समयमा सर्वोच्चको परमादेश अनुसार एकताको अधिवेशन हुने जिकिर गर्दै बद्री केसी समूहले दर्जनौं मुद्दा हालेपनी सत्य निरुपण सर्बोच्चले गर्ने विश्वास लिएको बताए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप