गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । सुरेश भट्ट आश्रिन साउन १०, २०८२ गते ३:२८ मा प्रकाशित दोहा – गैरआवासीय नेपाली संघ कतारको भोलि २५ जुलाई हुने एकता अधिवेशनका लागि नेपाली काङ्ग्रेसका प्रबक्ता तथा पुर्व परराष्ट्र मन्त्री प्रकाशसरण महतलाई निर्वाचन समितिका संयोजक नरेन्द्र भाटले हमाद एअरपोर्टमा स्वागत गरेकाछन् ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति भोलि २५ जुलाई शुक्रबार दोहा स्थित क्राउन प्लाजा होटलमा दिनको १ बजे उद्घाटन हुने अध्यक्ष रमेश भट्टले जानकारी दिएका छन् ।संघको आफ्नै लोकल वेबसाईटमा आवेदन परेका ५४९३ र ४२४६ आवेदन प्रमाणित भएको र १०५५ आबेदनहरु प्रमाणित हुन बाँकी र १९२ ड्राफ्टमा रहेको साथै एचएलसी मार्फत बनेका झन्डै ३८०० पञ्जिकृत सदस्यहरु गरि जम्मा ९२९३ जना सदस्यको दस्तावेज निर्वाचन समितिको संयोजक नरेन्द्र भाटलाई हस्तान्तरण गरेको हो ।कतारमा रहेका रमेश भट्ट नेतृत्व र तत्कालीन समयमा नेतृत्व गरेका आइसिसि अध्यक्ष विनोद कुँवर नेतृत्वको दुई एनसिसि विच एकताको अधिवेशन हुन लागेको एकता समितीले जनाएको छ । दुवै पक्षले केही समय अघि प्रतिबद्धता पत्र सहितको एकता सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तर, सर्वोच्च अदालतको परमादेशको अवहेलना गर्दै उच्चस्तरीय समितीको निर्वाचनबाट निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई परराष्ट्रले मान्यता दिँदादिँदै पनि सबै कानुनी मान्यतालाई कुल्चिएर आफैं सर्वेसर्वा हुन् खोजेका बद्री केसीले कतारको सिङ्गो नेपाली संघलाई गुटबन्दी गरेर एक समुहलाई गैरसंवैधानिक बाटोबाट हिंडाएका छन् ।कतारको नेपाली समाजले बद्री पक्षलाई एक हुन आग्रह गर्दागर्दै समाजको आग्रहलाई अस्विकार गरि संस्थालाई राजनीतिकरणको बाटो हिंडाउन खोजेको आरोप उनिहरु माथी लागेको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप