गृहपृष्ठ ∕ राजनीति ∕ ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन दीप संञ्चार असोज ३, २०८१ गते १२:३४ मा प्रकाशित काठमाडौँ। जय नेपाल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क बनाउने भएको छ । फाउण्डेसनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट युथ नेटवर्क घोषणा गर्न लागेको हो । असोज ५ गते हुने कार्यक्रमबाट जय नेपाल इन्टरनेशनल फाउन्डेसन युवा समिति घोषणा गरिनेछ । जय नेपाल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क बनाउने भएको छ । फाउण्डेसनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट युथ नेटवर्क घोषणा गर्न लागेको हो । असोज ५ गते हुने कार्यक्रमबाट जय नेपाल इन्टरनेशनल फाउन्डेसन युवा समिति घोषणा गरिनेछ ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #Breakig, #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ