गृहपृष्ठ ∕ राजनीति ∕ प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा एमाले महासचिव पोखरेल आउने प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा एमाले महासचिव पोखरेल आउने दीप संञ्चार असार ४, २०७९ गते ९:५९ मा प्रकाशित प्रवासी नेपाली मञ्च कतारको छैटौं अधिबेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख अतिथि रुपमा आउने भएका छन । प्रवास इन्चार्ज डा। राजन भट्टराई विशेष अतिथि रहने कार्यक्रम ११ जुलाई २०२२ का दिन ओसिस बीच होटलमा हुने तय भएको छ । अधिवेशनको निमन्त्रणा मञ्चका सचिवालय सदस्य विनेश तामाङले हस्तान्तरण गरेका थिए ।लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री पोखरेल र भट्टराई कतार आउने भएपछि वैदेशिक रोजगारिको सिलसिलसिलामा कतारमा रहेका नेपालीहरु उत्साही रहेको मञ्च कतारका अध्यक्ष चानख पोखरेलले बताए ।नेता द्वय पोखरेल र भट्टराई देशको समसामहिक राजनीति,आर्थिक अवस्था र गत स्थानिय चुनाव आगामी प्रदेश र संघको चुनावको पार्टीको धारण, राजनीतिमा युवाहरुको चिन्ता चासो र सहभागीता सम्बन्धमा पनि सम्बोधन गर्ने छन्।अधिवेशनका दिन कतारमा रहेका सम्पुर्ण नेपाली समुदायलाई उपस्थितिको लागि पत्राचार गरिसकेको बताउदै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन पार्टी प्रति आवस्थावन कार्यकर्तालाई एक जुट भएर अगाडी बढ्न जोड दिएका छन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट