गृहपृष्ठ ∕ समाचार ∕ किन मिल्दैनन् आन्ध्र र प्रशान्त महासागर ? यस्तो छ कारण किन मिल्दैनन् आन्ध्र र प्रशान्त महासागर ? यस्तो छ कारण दीप संञ्चार भदौ २९, २०७८ गते २०:५१ मा प्रकाशित काठमाडौँ –पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ।पृथ्वीमा रहेको जम्मा चार भागमध्ये तीन भागजति पानीले ओगटेको छ भने करिब एकभाग मात्र जमिन रहेको छ। पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ र केहीमात्र हिस्सा नदी, ताल तलाउ हरुको छ। सागर भन्ने बित्तिकै चारै तिर पानीले घेरेर रहेको ठाउँलाइ बुझिन्छ। पृथ्वीमा जम्मा पाँचवटा महासागर छन् र त्यसमध्ये सबैभन्दा ठूलो तथा गहिरो महासागर प्रशान्त महासागर हो। वैज्ञानिक रुपमा पनि संसारमा भएका कयौं कुराहरु पानीमा रख्यो भने बिलाएर जाने खालका हुन्छन्। तर एउटा तथ्यले हामीलाई सत्यमाथि आशशंका गर्ने बनाएकोछ।त्यो हो, एउटै स्थानमा भेट भएर पनि प्रशान्त महासागर र आन्ध्र महासागरको पानी एकआपसमा नमिसिनु। किन मिसिदैनन त यिनीहरु ? विश्वकै दुई ठूला महासागर आन्ध्र र प्रशान्त अलास्काको खाडीमा मिल्न पुग्छन्। तर आश्चर्य यी दुई महासागरको एकापसमा मिलन हुँदा पनि पानी भने मिसिदैन। यो कुराले सयौं वर्षदेखि वैज्ञानिकलाइ पनि आस्चर्य बनाएको छ। एक आपसमा भेट भएपनि यिनीहरु आज सम्म मिसिएका छैनन्। यो तथ्य वर्षौंसम्म बाहिर आउन सकेको थिएन।सन् २०१० मा केन्ट स्मिथ नाम गरेका एक फोटोग्राफरले अलास्कामा दुई महासागर भेट भएको तर नमिसिएको तस्बिर खिचेर इन्टरनेटमा राखे। यी दुई महासागरको पानी नमिसिएको देखेर यसले संसारलाई चकित बनायो। तस्बिर खिचेर सार्वजनिक गरेसँगै पानी विशेषज्ञ तथा वैज्ञानिकहरुको दिमाग चक्करायो। यससँग सम्बन्धित विशेषज्ञ तथा वैज्ञानिकले अनुसन्धान गरेर पत्ता लगाए कि प्रशान्त महासागर हिमालहरु पग्लेर हिमनदी हुँदै आएको पानीबाट बनेको महासागर हो। र, आन्ध्र महासागर नुन र विभिन्न लवणीय तत्वहरु मिलेर बनेको महासागर हो। यिनीहरुको बनावट र उत्पत्तिको हिसाबले प्रशान्त महासागरको पानीको घनत्व कम रहेको छ भने आन्ध्र महासागरको पानीको घनत्व बढी रहेको छ।यसकारण पनि यी दुई महासागरको पानी भेट भएपनि एक आपसमा मिसिन नसकेको हो। हिमालबाट पग्लिएर आएको हुनाले प्रशान्त महासागरको पानीको रङ हल्का निलो हुन्छ भने विभिन्न लवण मिसिएर बनेको आन्ध्र महासागरको पानीको रङ गाढा निलो हुन्छ । त्यसकारण पनि यी दुई महासागरको पानी भेट भएपनि घुलमिल हुदैनन्। यी दुई महासागर मिसिएको स्थानमा पानीको घुलन नहुँदा एउटा बारजस्तो रेखाको निर्माण हुन जान्छ। जसलाई कयौं मानिसहरुले धार्मिक कोणबाट हेर्ने र बुझ्ने समेत् गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा…कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्नगायिका रचना रिमाल कतारमा धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल