गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम प्रिया स्मृती गजमेर वैशाख ६, २०७८ गते २०:३९ मा प्रकाशित दाङ्ग– नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा सोमवार लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लमही नगर समितिका सभापति कौशल अधिकारीको सभापतित्व तथा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो।जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको सभापति अधिकारीको भनाई छ। साथै विश्वभर फैलिएको कोरोनालाई मध्यनजर गरि सचेत र सजग रहन समेत नेपाल बिद्यार्थी संघ लमही नगर समितिले सबैलाई आग्रह गरेको छ।त्यस्तै रगतको अभावमा छटपटाई रहेका विरामीलाई अकालमा ज्यान गुमाउन नपरोस, यदि त्यस्तो समस्या आईपरे नेपाल बिद्यार्थी संघ सदैब सहयोगका लागि तत्पर रहेको नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवले बताए।नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब वीस जनाले रक्तदान गरेका थिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने