गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर ! कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर ! जीएनएन फागुन ९, २०७७ गते ४:५६ मा प्रकाशित लिस्बन (जिएनएन)– कोरोना महामारीका कारण पोर्चुगलमा करिब १६ हजारले ज्यान गुमाउदा उनीहरुले परिवारका सदस्य झैँ पालेका घरपालुवा जनावरहरु टुहुरा भएका छन्।टुहुरा भएका घरपालुवा जनावरहरुलाई नातागोता र घरपालुवा जनावर सम्बन्धी काम गर्ने संस्थाहरुलाई जिम्मा लगाउने काम भएको पोर्चुगिज लिग फर एनिमल राइट्स‘का अध्यक्ष मारिया दो सेउले जनाएकी छिन्।कोरोनाक कारण व्यपार, व्यवसाय बन्द हुदा र धेरैले रोजगारी गुमाएकोले टुहुरा भएका घरपालुवा जनावरहरुको व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताएकी छिन्। त्यस्तै कोरोनाका कारण अस्पतालमा उपचार गराईरहेकाहरुको घरपालुवा जनावरको समेत पोर्चुगिज लिग फर एनिमल राइट्सले संकलन गरेर रेखदेख गर्दै आईरहेको छ।लकडाउनका कारण घरपालुवा जनावरका लागि चाहिने खाना र अन्य बस्तुहरु सजिलै उपलब्ध नहुदा उनीहरुको रेखदेख र संरक्षण गर्न झन् कठिनाइ भएको छ। पोर्चुगिज लिग फर एनिमल राइट्स’को सेल्टरमा अहिले २०० घरपालुवा जनावर छन्।एसोशिएसनकी अध्यक्ष मारियाले आफुले सकेको सहयोग गर्न सर्वसाधारणलाई अपिल समेत गरेकी छिन।क्याटेगोरी : यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप