गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर ! कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर ! जीएनएन फागुन ९, २०७७ गते ४:५६ मा प्रकाशित लिस्बन (जिएनएन)– कोरोना महामारीका कारण पोर्चुगलमा करिब १६ हजारले ज्यान गुमाउदा उनीहरुले परिवारका सदस्य झैँ पालेका घरपालुवा जनावरहरु टुहुरा भएका छन्।टुहुरा भएका घरपालुवा जनावरहरुलाई नातागोता र घरपालुवा जनावर सम्बन्धी काम गर्ने संस्थाहरुलाई जिम्मा लगाउने काम भएको पोर्चुगिज लिग फर एनिमल राइट्स‘का अध्यक्ष मारिया दो सेउले जनाएकी छिन्।कोरोनाक कारण व्यपार, व्यवसाय बन्द हुदा र धेरैले रोजगारी गुमाएकोले टुहुरा भएका घरपालुवा जनावरहरुको व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताएकी छिन्। त्यस्तै कोरोनाका कारण अस्पतालमा उपचार गराईरहेकाहरुको घरपालुवा जनावरको समेत पोर्चुगिज लिग फर एनिमल राइट्सले संकलन गरेर रेखदेख गर्दै आईरहेको छ।लकडाउनका कारण घरपालुवा जनावरका लागि चाहिने खाना र अन्य बस्तुहरु सजिलै उपलब्ध नहुदा उनीहरुको रेखदेख र संरक्षण गर्न झन् कठिनाइ भएको छ। पोर्चुगिज लिग फर एनिमल राइट्स’को सेल्टरमा अहिले २०० घरपालुवा जनावर छन्।एसोशिएसनकी अध्यक्ष मारियाले आफुले सकेको सहयोग गर्न सर्वसाधारणलाई अपिल समेत गरेकी छिन।क्याटेगोरी : यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट