गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ क्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउ क्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउ दीप संञ्चार चैत्र ११, २०७६ गते १५:०७ मा प्रकाशित पोखरा । क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् । अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीलाई उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटनापोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने