Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरगण्डकी प्रदेशलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर)

लकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर)


बुटवल –  कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउनले मंगलबार बिहानैदेखि रुपन्देहीको बुटवल सुनसान बनेको  छ । यहाँका सवारी सधान चलेका छैन् भने पसलहरु बन्द छन् ।

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । बसपार्क सुनसान छ । राजमार्ग पनि शान्त देखिन्छ । मानिसहरु घर घर मै बसेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस