गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ पोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभ पोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभ दीप संञ्चार जेठ ७, २०७७ गते १४:४० मा प्रकाशित कास्की – पोखरा महागरपालिकामा कार्यरत ५१ जना सरसफाई कर्मचारी र स्वास्थ्यकर्मीलाई मंगलबार आरटीडी परिक्षण गर्दा चार जनाको रिपोर्ट पोजेभिभ आएको छ ।गण्डकी प्रमुख डा. विनोद बिन्दु शर्माले ४ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । आरटीडी आएका मध्ये चारै जना महानगरका कर्मचारी रहेको डाक्टर शर्माले बताए ।आरटीडीमा पोजेभिभ आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाव निकालिसकिएको शर्माले बताए । उनीहरुको रिपोर्ट बेलुकीसम्म आईपुग्ने बताइएको छ ।आरटीडीमा पोजेटिभ आएका कर्मचारीलाई छुट्टै बस्न भनिएको डा. शर्माले जानकारी गराए । मंगलबार नै गण्डकी प्रदेशका मन्त्री,सांसद र कर्मचारीको पनि स्वाव संकलन गरिएको छ ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटनाक्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप