गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर दीप संञ्चार कात्तिक ५, २०७८ गते ६:१९ मा प्रकाशित काठमाडौँ –हिन्दु धर्म ग्रन्थमा एउटा चर्चित नाम हो युधिष्ठिर । प्राचीन महाकाव्य महाभारतमा उल्लेख भएअनुसार, युधिष्ठिर पाँच पाण्डवहरुका पनि दाजु थिए । उनलाई धर्मराज वा यमराजका पुत्र भनेर समेत चिन्ने गरिन्छ । पिता पाण्डु र माता कुन्तीका ज्येष्ठ पुत्र युधिष्ठिर भाला चलाउन माहिर मानिन्थे । उनलाई कुनै पनि कुरा झुट नबोल्ने भएको कारण सत्यवादी भनेर पनि चिन्ने गरिन्छ ।उनले महाभारत यु’द्धको अन्तिम दिन आफ्ना मामा कौरवको तर्फबाट यु’द्ध लडेका शल्यको वध गरेका थिए । यहाँ हामीले उनै युधिष्ठिका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।–सबै खान चाहन्छन् तर खेती गर्न कोहि चाहदैनन् – पानी सबै चाहन्छन् तर पानी बचाउन कोहि चाहदैनन् – शितल सबैले चाहन्छन् तर रुख रोप्न कोहि चाहदैनन् – बुहारी सबै चाहन्छन् तर छोरी जन्माउन कोहि चाहदैनन् ।– मर्नु सबैले पर्दछ, यो शाश्वत सत्य हो तर पनि कोहि मर्न चाहदैनन् – आफू भित्रको अथाह स्रोत चिने हो भने खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन र खुसी चोरी गर्नु पर्दैन – दूध खान सबै चाहन्छन् तर गाई पाल्न कोहि चाहदैनन् ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)