गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! दीप संञ्चार असोज २०, २०७८ गते १३:०८ मा प्रकाशित काठमाडौँ महाभारत हिन्दू धर्मको अनुपम ग्रन्थ हो । यसमा अनेकौं आश्चर्यलाग्दा कथाहरू भेटिन्छन् । यहाँ तीमध्ये एउटा कथा प्रस्तुत गर्ने जमर्को गरिँदैछ ।धृतराष्ट्रको विवाह गान्धार देशकी राजकुमारी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुको सल्लाहबमोजिम उनको विवाह एउटा बाख्रोसँग गरिएको थियो । पछि त्यो बाख्रोको बलि दिइयो ।यो कुरा गान्धारीको विवाहका बेलामा लुकाइएको थियो । पछि धृतराष्ट्रले यो कुरा थाहा पाएपछि गान्धार नरेश सुबाला र उनका छोराहरूलाई कारागारमा राखेर यातना दिइएको थियो ।एक एक गरी सुबालाका सबै छोरा मर्न थाले । उनीहरूलाई खानका लागि मुट्ठीभरि मात्र भात दिइन्थ्यो । सुबालाले आफ्नो सबभन्दा कान्छो छोरो शकुनिलाई प्रतिशोधका लागि तयार पारे । सबैजनाले आफ्नो भागको भात शकुनिलाई दिन्थे । ऊ बाँचेर कौरवको नाश गरोस् भन्ने चाहना उनीहरूमा थियो । मृत्युअघि सुबालाले धृतराष्ट्रलाई शकुनि छोड्न बिन्ती गरे र धृतराष्ट्रले त्यो बिन्ती माने । सुबालाले शकुनिलाई आफ्नो करङको हाडबाट पासा बनाउन भने र शकुनिका पिताको हाडबाट बनेको जुवाको त्यही पासा कौरव वंशको नाशको कारण बन्न पुग्यो ।शकुनिले हस्तिनापुरमा सबैको विश्वास जिते अनि १०० कौरवका अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिरविरुद्ध भड्काएर महाभारत युद्धको आधार तयार पारे ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु