गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ को थिए भगवान शिवका माता पिता ? को थिए भगवान शिवका माता पिता ? दीप संञ्चार असोज ११, २०७८ गते ६:२६ मा प्रकाशित काठमाडौँ –भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेश, आशुतोष, रुद्र, निलकण्ठ आदि नामबाट पुकार्ने गरिन्छ । साथै तन्त्र तथा साधनामा शिवलाई भैरवको नामबाट चिन्ने गरिन्छ । भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् ।तर के तपाईलाई भगवान शिवका मातापिता को थिए भन्ने कुरा थाहा छ रु छैन भने आज हामी तपाईलाई यसबारेमा जानकारी दिनेछौँ । श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एक कथा छ ।देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्यो भन्ने प्रश्न राखेका थिए । साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए ।त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए । यसको मतलवबाट सहजै भन्न सकिन्छ कि, दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिवार्य२०७८ पुस १३ गते मंगलबारको राशिफलहेर्नुहोस्, २०७८ पुस १२ गते सोमबारको राशिफलआज बालाचतुर्दशी, पितृको सद्गतिको कामना गर्न पशुपतिमा लाखौँ भक्तजन धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !