गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ परम्परा तोड्दै भारत अघि चीनको भ्रमणमा निस्किए माल्दिभ्सका राष्ट्रपति परम्परा तोड्दै भारत अघि चीनको भ्रमणमा निस्किए माल्दिभ्सका राष्ट्रपति दीप संञ्चार पुस २३, २०८० गते १८:४३ मा प्रकाशित एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक टिप्पणी गरेको विवादका बीच माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् ।उनले यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । मुइज्जुको भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन धेरै सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।भारत अघि टर्की र चीनको भ्रमणपाँचदिने भ्रमणका लागि सोमबार चीन पुगेका मुइज्जुलाई चिनियाँ उच्च अधिकारीले स्वागत गरेका छन् । यस भ्रमणमा मुइज्जुसँग उनकी पत्नी साजिदा मोहम्मद र उच्चस्तरीय प्रतिनिधिमण्डल पनि छन् ।मोहम्मद मुइज्जुको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्समा चीनको धेरै प्रभाव रहेको मानिन्छ। राष्ट्रपति चुनावको अभियानका क्रममा उनको पार्टीले ‘इन्डिया आउट’को नारा दिँदै माल्दिभ्समा भारतीय सेनाको उपस्थिति अन्त्य गर्ने बताएको थियो ।मुइज्जु अघि माल्दिभ्सका राष्ट्रपतिको पदभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारत थियो । मुइज्जुले यो परम्परा परिवर्तन गरे। उनले पहिलो विदेश भ्रमणका लागि टर्की रोजे र अहिले चीन पुगेका छन् ।हालै प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरमा माल्दिभ्सका नेताहरूको टिप्पणीलाई लिएर विवाद सुरु भयो। माल्दिभ्स सरकारले आइतवार एक विज्ञप्ति जारी गर्दै उक्त बयानबाट अलग रह्यो। मिडिया रिपोर्टका अनुसार टिप्पणी गर्ने नेताहरूलाई सरकारबाट निलम्बन गरिएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै