गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ट्विटरको एकल निर्देशक र सीईओ बने एलन मस्क ट्विटरको एकल निर्देशक र सीईओ बने एलन मस्क दीप संञ्चार कात्तिक १५, २०७९ गते १२:३४ मा प्रकाशित अमेरिकी खर्बपति व्यापारी एलन माइक्रोब्लगिङ वेबसाइट ट्विटरका प्रमुख कार्यकारी अधिकारी (सीईओ) बनेका छन् ।अमेरिकी शेयर नियामक सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)मा कम्पनीले बुझाएको फाइलिङका अनुसार ट्विटरको सञ्चालक समितिका सबैलाई बर्खास्त गरेपछि उनी एक मात्रै निर्देशकका रुपमा रहेका छन् । अहिले उनी सीईओ पनि हुन् ।कम्पनीले धमाधम कर्मचारीहरु निकाल्ने अफवाहको मस्कले खन्डन गरेको केही समयपछि मस्क अन्तरिम सीईओ बनेको खबर बाहिरिएको हो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारन्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा राजीनामाको घोषणाएनआरएनए अध्यक्ष आचार्यको होली काउ समूहको नवौं रेस्टुरेन्टको लण्डनमा शुरुवात…इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्पएफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्