गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक दीप संञ्चार कात्तिक १२, २०७९ गते ९:४६ मा प्रकाशित अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीको शुक्रबार शल्यक्रिया गरिएको छ । उनको टाउकोमा चोट लागेको र भाचिएको छ भने दाहिने हात र हातमा गम्भीर चोटपटक लागेको न्यान्सी पेलोसीले बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएकी छन् ।अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीले घर तोडेर भित्र पसेका आक्रमणकारीले आक्रमण गर्न साथ सांकेतिक शब्द समेत प्रयोग गर्दा ठूलो दुर्घटना हुन् बाट बचेका छन् ।पेलोसीले घर भित्र पस्ने बित्तिकै ९११ मा खबर गरे तर उनले दूर संचार प्रणाली खुला (लाइन ओपेन) राखी रहे र बोली रहे ।पेलोसीले कोड(सांकेतिक शब्द)मा कुरा गरिरहेका थिए ताकी प्रेषक (अपरेटर)ले यसलाई सुनेर केही गलत भएको छ भन्ने बुझ्न सकियोस् भनि उनले त्यसो गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न