गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी दीप संञ्चार असोज ३१, २०७९ गते १९:१४ मा प्रकाशित फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग न खानेकुरा न पानी भएको अमेरिकी तटरक्षककर्मीले बताए ।फ्लोरिडाको तटमा भीडभाड भएको डुङ्गाबाट उद्धार गरिएका अधिकांश हैटीका थिए ।समुन्द्रीतट रक्षक उदग्रबिमान९हेली कप्टर०ले गत हप्ता फ्लोरिडाको बोका रेटोनबाट २० माईल पूर्वमा ९६ हैटीहरूका साथै युगान्डा र बहामासका यात्रुहरुलाई भेटेका थिए । उनीहरुलाई आइतबार बहामियाको अधिकारीहरुलाई स्थान्तरण गरिएको छ ।यात्रुहरूले तटरक्षक दलका सदस्यहरूलाई उनीहरू एक हप्तादेखि समुद्रमा रहेको र पछिल्ला दुई दिनमा खाना र पानीको अभाव भएको बताएका थिए । ४० फिट अग्लो केबिन क्रुजर नामक डुंगामा ५३ पुरुष, ३५ महिला र १० बालबालिकाहरु क्षमता भन्दा ज्यादा समुन्द्री तटरक्षक बिभागले एक विज्ञप्तिमा जनाएको छ । बिज्ञप्तिमा कोही पनि घाइते नभएको बताईएको छ ।“तस्करहरू तपाईहरु बाँच्नुहुन्छ वा मर्नुहुन्छ वास्ता गर्दैनन्,” तटरक्षकको जिल्ला ७ का प्रमुख रोबर्ट किन्सेले भने । भोजनको अभाव र क्षमता भन्दा ज्यादा मानिस भएको जहाजलाई उद्धृत गर्दै भने “यी मानिसहरू भाग्यशाली हुन् र जीवित रहेका छन् ।”तस्बिर कृतज्ञता : एनबिसीन्यूजर अमेरिकी समुन्द्री तट रक्षकक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारन्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा राजीनामाको घोषणाएनआरएनए अध्यक्ष आचार्यको होली काउ समूहको नवौं रेस्टुरेन्टको लण्डनमा शुरुवात…इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्पएफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्