गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनको गगनचुम्बी भवनमा भीषण आगलागी चीनको गगनचुम्बी भवनमा भीषण आगलागी दीप संञ्चार असोज ३, २०७९ गते १५:५३ मा प्रकाशित चीनको चाङ्सा सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको छ ।चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा अग्नि नियन्त्रकहरू आगो निभाएका देखिन्छन् । गगनचुम्बी भवनको पूरै छेउ एक बिन्दुमा आगोको लप्काले निलेको देखिन्छ । अर्को भिडियोमा दर्जनौं व्यक्तिहरू गगनचुम्बी भवनको माथिल्लो तलाबाट भागेको देख्न सकिन्छ ।❗️In #China, the skyscraper of the largest telecom operator China Telecom in #Changsha is on fire. Hundreds of people could be burned alive. pic.twitter.com/GDNC74k8Tj— NEXTA (@nexta_tv) September 16, 2022क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #चीन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइइराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्युबीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्ड छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन