गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ काबुलमा बम विस्फोट : रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु काबुलमा बम विस्फोट : रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु दीप संञ्चार भदौ २१, २०७९ गते ७:१७ मा प्रकाशित एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् ।सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले जनाएको छ ।आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ । कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानेको अधिकारीहरूले बताएका छन् ।सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो । यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #काबुलमा बम विस्फोट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारइराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्युबङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौताउडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियोजापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत राष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गते एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह कोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन