गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो दीप संञ्चार भदौ २०, २०७९ गते १८:५२ मा प्रकाशित बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको छ । सन् १९८५ यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको समाचार सिएनएनले जनाएको छ ।बेलायती पाउण्ड सोमबार सेप्टेम्बर ५ ,२०२२ का दिन अमेरिकी डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरे पछि बेलायतको अर्थतन्त्रमा थप समस्याको सङ्केत गरेको छ ।सोमबार बिहान प्रारम्भिक पाउन्ड मार्केटवाच अनुसार ०.३ % १.१४४३ डलरमा झरेको जनाएको छ । अहिले ऊर्जा संकटको सामना गर्दा यूरोको लागी पनि समान गिरावट ल्याउने सिएनएनले उल्लेख गरेको छ ।यसले यो संकेत गर्दछ कि बोरिस जोनसनको उत्तराधिकारी अर्थात् अब आउने बेलायतका नयाँ प्रधानमन्त्रीले चुनौतीहरूको सामना गर्नु पर्नेछ ।मार्केटवाच स् यस्तो प्रतिष्ठान हो जस्ले आर्थिक सूचना प्रदान गर्दछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइइराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्युबीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्ड छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन