गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश दीप संञ्चार मंसीर १, २०७८ गते १९:५४ मा प्रकाशित काठमाडौँ सुपर पावर अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ। पछिल्लो २० वर्षमा चीनको सम्पत्ति अत्यधिक मात्रामा बढेको छ। तर अमेरिकाको सम्पत्ति त्यति मात्रामा वृद्धि भएन।सन्सल्टेन्सी फर्म एमसीकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा दुनियाँको सम्पत्ति ३ गुणाले बढेको छ। यस वृद्धिमा चीनको हिस्सा एक तिहाई अर्थात ३३ प्रतिशत रहेको छ। यस हिसाबमा चीनको सम्पत्ति करिब दुई दशमा १६ गुणाले बढेको छ।रिपोर्टका अनुसार सन् २००० मा दुनियाँको कुल सम्पत्ति १ सय ५६ ट्रिलियन डलर थियो। जुन २०२० मा बढेर ५ सय १४ ट्रिलियन डलर भएको छ। यसमा एकतिहाई भाग चीनको छ।पछिल्लो २० वर्षमा चीनको इकोनोमीमा उच्च वृद्धि भएको छ। २०० मा चीनले विर्ल्ड ट्रेड अर्गनाइजेशनको सदस्य बनेको थियो। त्यस समयमा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर थियो। जुन पछिल्लो २० वर्षमा बढेर अहिले १ सय २० ट्रिलियन भएको छ। यसको मतलब चीनको सम्पत्ति २० वर्षमा १ सय १३ ट्रिलियन डलर बढेको छ।यसको तुलनामा अमेरिकाको सम्पत्तिमा निकै कम वृद्धि भएको छ। २०२० मा अमेरिकाकाके कुल सम्पत्ति ९० ट्रिलियन डलर भएको बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु