गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो दीप संञ्चार कात्तिक २९, २०७८ गते ८:३१ मा प्रकाशित काठमाडौँ –चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेपछि भारतीय मिडियाहरुमा भुइचालो गएको छ।ऐतिहासिक प्रस्ताव पारितसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई संसारकै शक्तिशाली राष्ट्रपतिका रुपमा चित्रण गरिएको छ। तर, भारतीय मिडियाहरुले भने ऐतिहासिक प्रस्ताव पारितसँगै चीन अब प्रजातान्त्रिक मुलुक नभएको रिपोर्ट नै प्रसारण गर्न थालेका छन्।भारतीय मिडिया आजतकले रिपोर्ट प्रसारण गर्दै भनेको छ, ‘विगत दशकहरूमा चिनियाँ कम्युनिष्ट पार्टीभित्रबाट नयाँ नेतृत्व जन्मिए पनि अहिले सी जिनपिङको कार्यकालमा यो स्वतन्त्रता पनि खोसिएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १९औँ केन्द्रीय समितिको छैटौं अधिवेशनमा एक किसिमले चिनियाँ कम्युनिष्ट पार्टीको लगाम आजीवन सी जिनपिङलाई सुम्पेको छ ।यसबाट सी जिनपिङलाई सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङ र चीनमा आर्थिक सुधारको पहल गर्ने देङ सियाओपिङभन्दा बराबर वा अझ शक्तिशाली बनाइएको छ ।सी जिनपिङलाई दिइएको असीमित शक्तिले चीन र चीन भित्र पनि क्षेत्रीय र विश्वव्यापी समीकरणमा परिवर्तन ल्याउन सक्छ। यो विश्वका लागि चिन्ताको विषय हो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै