गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो दीप संञ्चार कात्तिक २९, २०७८ गते ८:३१ मा प्रकाशित काठमाडौँ –चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेपछि भारतीय मिडियाहरुमा भुइचालो गएको छ।ऐतिहासिक प्रस्ताव पारितसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई संसारकै शक्तिशाली राष्ट्रपतिका रुपमा चित्रण गरिएको छ। तर, भारतीय मिडियाहरुले भने ऐतिहासिक प्रस्ताव पारितसँगै चीन अब प्रजातान्त्रिक मुलुक नभएको रिपोर्ट नै प्रसारण गर्न थालेका छन्।भारतीय मिडिया आजतकले रिपोर्ट प्रसारण गर्दै भनेको छ, ‘विगत दशकहरूमा चिनियाँ कम्युनिष्ट पार्टीभित्रबाट नयाँ नेतृत्व जन्मिए पनि अहिले सी जिनपिङको कार्यकालमा यो स्वतन्त्रता पनि खोसिएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १९औँ केन्द्रीय समितिको छैटौं अधिवेशनमा एक किसिमले चिनियाँ कम्युनिष्ट पार्टीको लगाम आजीवन सी जिनपिङलाई सुम्पेको छ ।यसबाट सी जिनपिङलाई सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङ र चीनमा आर्थिक सुधारको पहल गर्ने देङ सियाओपिङभन्दा बराबर वा अझ शक्तिशाली बनाइएको छ ।सी जिनपिङलाई दिइएको असीमित शक्तिले चीन र चीन भित्र पनि क्षेत्रीय र विश्वव्यापी समीकरणमा परिवर्तन ल्याउन सक्छ। यो विश्वका लागि चिन्ताको विषय हो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु