गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप दीप संञ्चार कात्तिक २५, २०७८ गते २०:२२ मा प्रकाशित काठमाडौँ स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको १ लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । स्विट्जरल्यान्डले कोभ्याक्स सुविधाअनुसार सो खोप नेपाललाई प्रदान गरेको हो।बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन कपेलेरले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई खोप हस्तान्तरण गरिन् ।राजदूत एलिजाबेथ भोन कपेलेरले खोप सहयोग स्विट्जल्यान्डसँग ६२ वर्षको मित्रता र नेपालप्रति ऐक्यबद्धतालाई दर्शाएको बताइन् ।कोरोना महामारी सुरु भएयता स्विट्जरल्यान्डले नेपाललाई पीसीआर परीक्षण किट्स, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, औषधि तथा उपकरण उपलब्ध गराएको थियो । स्विस दूतावासले हालसम्म २ करोड अमेरिकी डलर बराबरको सहयोग गरिसकेको जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)