गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मोदीले अंगालो हाल्दा राष्ट्रसंघका महासचिवले किन असहज माने ? मोदीले अंगालो हाल्दा राष्ट्रसंघका महासचिवले किन असहज माने ? दीप संञ्चार कात्तिक १६, २०७८ गते १५:२४ मा प्रकाशित काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसलाई अंगालो हाल्दा गुटरेसले असज अनुभव गरेका छन् ।स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटरेसलाई अंगालोमा हालेका थिए । कार्यक्रममा सार्वजनिक भएको तस्विरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटरेस पछाडि तर्किन खोजेको देखिन्छन् ।सो तस्विरलाई मोदीले सार्वजनिक गरेका छन् ।यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए । -एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट