गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकालाई चुनौती दिँदै चीनले पानीभित्र प्रयोग गर्यो खतरनाक हतियार अमेरिकालाई चुनौती दिँदै चीनले पानीभित्र प्रयोग गर्यो खतरनाक हतियार दीप संञ्चार कात्तिक १५, २०७८ गते ६:२२ मा प्रकाशित काठमाडौँ –चीनले पानीभित्र खतरनाक हतियारको प्रयोग गरेर लक्षित बन्दरगाहलाई पूर्ण रुपमा ध्वस्त पारेको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार यो हतियार युद्धको स्थितिमा अमेरिकाविरुद्ध प्रयोग गर्न सकिने छ ।बेइजिङको सेनाले शनिबार चीनमा एक अज्ञात स्थलमा डमी बन्दरगाहलाई नष्ट गर्नको लागि पानीभित्र यो हतियारको प्रयोग गरेको थियो ।पानीभित्र प्रयोग गरेर गुप्त हमलाबाट यो हतियारको प्रयोग गरेर अमेरिकी विमानवाहक जस्ता ठूला जहाजलाई पनि कमजोर गर्न सकिने ग्लोबल टाइम्सले दाबी गरेको छ ।यो चिनियाँ सैन्य हतियारहरुको परीक्षणको एक नयाँ सिरिज भएको दाबी गरिएको छ। गत हप्ता एक उपग्रहको प्रक्षेपण पनि गरिएको थियो । यो परीक्षणका कारण अमेरिकाले अन्य अन्तरिक्ष यानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।ग्लोबल टाइम्सको दाबी अनुसार यो हतियार विकास भएसँगै यसको सम्भावित हमलाबाट बच्नको लागि अमेरिकाले आफ्नो सेनालाई एक स्थानमा केन्द्रित गर्नुको सट्टा साना स्थानबीच विभाजित गरिरहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)