गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:१४ मा प्रकाशित भारतको राजस्थानमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको छ। चिलु जिल्लाको सालासर गाउँमा रहेको एक निजि विद्यालयका शिक्षकले कुटपिट गरेपछि ७ कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो।१३ वर्षीय विद्यार्थीले होमवर्क नगरेका कारण शिक्षक उनीसँग रिसाएका थिए। मृतक गणेश कोलासरका पिता ओमप्रकाशले घटनाबारे जानकारी दिँदै उजुरी दर्ता गराएका थिए। गणेशले पटकपटक शिक्षक मनोजले आफूलाई बिनाकारण कुटपिट गरेको कुरा उनका पितालाई सुनाएका थिए।सदा झैं गणेश बुधबार पनि विद्यालय गएकका थिए। विहान करिब सवा नौ बजे शिक्षक मनोजले ओमप्रकाशलाई फोन गरेका थिए। उनले फोनमा गणेशले होमवर्क नगरेको जानकारी गएका थिए। शिक्षकले आफूले पिटेपछि गणेश बेहोस भएको पनि जानकारी दिए।त्यसपछि आत्तिएका ओमप्रकाशले घटनाबारे थप बुझ्दा मनोजले गणेशले मरेको नाटक गरिरहेको बताए। त्यसपछि ओमप्रकाश स्कुल पुगे। उनकी पत्नी त्यसअघि स्कुल पुगिसकेकी थिइन्। कक्षाका विद्यार्थीले शिक्षकले गणेशलाई लात्ती हानेर धेरै कुटपिट गरेको बताएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान