गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:१४ मा प्रकाशित भारतको राजस्थानमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको छ। चिलु जिल्लाको सालासर गाउँमा रहेको एक निजि विद्यालयका शिक्षकले कुटपिट गरेपछि ७ कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो।१३ वर्षीय विद्यार्थीले होमवर्क नगरेका कारण शिक्षक उनीसँग रिसाएका थिए। मृतक गणेश कोलासरका पिता ओमप्रकाशले घटनाबारे जानकारी दिँदै उजुरी दर्ता गराएका थिए। गणेशले पटकपटक शिक्षक मनोजले आफूलाई बिनाकारण कुटपिट गरेको कुरा उनका पितालाई सुनाएका थिए।सदा झैं गणेश बुधबार पनि विद्यालय गएकका थिए। विहान करिब सवा नौ बजे शिक्षक मनोजले ओमप्रकाशलाई फोन गरेका थिए। उनले फोनमा गणेशले होमवर्क नगरेको जानकारी गएका थिए। शिक्षकले आफूले पिटेपछि गणेश बेहोस भएको पनि जानकारी दिए।त्यसपछि आत्तिएका ओमप्रकाशले घटनाबारे थप बुझ्दा मनोजले गणेशले मरेको नाटक गरिरहेको बताए। त्यसपछि ओमप्रकाश स्कुल पुगे। उनकी पत्नी त्यसअघि स्कुल पुगिसकेकी थिइन्। कक्षाका विद्यार्थीले शिक्षकले गणेशलाई लात्ती हानेर धेरै कुटपिट गरेको बताएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)