गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू दीप संञ्चार असोज २१, २०७८ गते ११:३७ मा प्रकाशित काठमाडौँ –क्यानडाले खोप नलगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राख्ने भएको छ । सरकारले कोभिड खोपसम्बन्धी नयाँ व्यवस्था जारी गर्दै खोप नलगाउने सम्पूर्ण कर्मचारीलाई बिदामा राख्ने बताएको हो ।त्यसैगरी, रेल र जहाजको सेवा लिन पनि अनिवार्य खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री जस्टि ट्रुडोले बताएका छन् । नयाँ व्यवस्थाअनुसार अक्टोवर २९ सम्म संघीय कर्मचारीले आफूले पूर्ण खोप लगाएको प्रमाण पेस गर्नु पर्नेछ ।त्यस्तै, रेल, विमान र पनडुब्बीमा काम गर्ने कर्मचारीले ३० अक्टोबरभित्र खोप लगाएको प्रमाण पेस गर्नुपर्नेछ । ‘संघीय कर्मचारीका लागि ल्याइएको नयाँ प्राबधान विश्वमा लागू गरिएका कडा नियममध्ये एक भएको प्रधानमन्त्री ट्रुडोले बताए ।‘तपाईँले राम्रो काम गर्नुहुन्छ र खोप लगाउनु हुन्छ भने खोपबाट पनि सुरक्षित बन्नुहुन्छ,’ प्रधानमन्त्रीले भने । क्यानडमा संघीय सेवाका ३ लाख र संघीय मातहतका ९ लाख ५५ हजार कर्मचारी छन् ।क्यानडामा ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । खोप लगाउनेमा १२ वर्षसम्मका व्यक्ति छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्कीयूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्युपेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्यासाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी