गृहपृष्ठ ∕ खेलकुद ∕ मेस्सीले पेलेको कीर्तिमान तोडे मेस्सीले पेलेको कीर्तिमान तोडे जीएनएन पुस ८, २०७७ गते १७:५५ मा प्रकाशित (जीएनएन) : लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् ।स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड तीन शून्यले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् ।ब्राजिली लिजेण्ड पेलेले १९ सिजन स्यान्तोसबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । बार्सिलोनाका लागि थप गोल क्लेमेन्ट लिन्गलेट र मार्टिन ब्रेथवेटले गरे । जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।शीर्ष स्थानको एथ्लेटिको मड्रिडले भने रियल सोसिडाडलाई दुई–शून्यले हराउँदै तीन अंकको अग्रता बनाएको छ । एथ्लेटिकोका लागि हेर्मोसो, लोरेन्टोले एक –एक गोल गरे ।शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई एक–शून्यले पराजित गरेको छ । हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले एक–एक एवम् इल्चे र ओसासुनाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप