गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य दीप संञ्चार चैत्र १३, २०८० गते १५:०० मा प्रकाशित काठमाडौँ। नेपाल विरुद्धको दोस्रो टि-२० खेलमा आयरल्यान्ड ‘ए’ ले १९९ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए ।त्यस्तै, कुशल मल्लले ३४ रनको योगदान गर्दा कप्तान रोहित पौडेल ३३ रनमा आउट भए । कुशल भुर्तेलले २५, सन्दिप जोराले २१, आसिफ शेखले ११, अनिल साहले १२ रन जोडे ।आयरल्याण्डका म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २ तथा फ़िओन ह्याण्ड र ग्याभिन होईले एक-एक विकेट लिए । आयरल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।दुई खेलको शृंखलाअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आजको नतिजा नेपालको पक्षमा गए शृंखला जित्नेछ भने आयरल्याण्डले जिते बराबरी हुनेछ ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्युमहिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप