गृहपृष्ठ ∕ खेलकुद ∕ भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट दीप संञ्चार मंसीर ३, २०८० गते १७:५७ मा प्रकाशित विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतका जसप्रित बुमराह पनि आउट भएका छन् । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा उनी ४४ ओभर ५ बलमा आउट भए । ३ बल खेलेका उनले केबल १ रनमात्र बनाउन सके ।उनलाई अस्ट्रेलियाका आडम जाम्पाले एलबीडब्लू आउट गरेका हुन् । यससँगै भारतको आठौँ विकेट गुमेको छ ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट