गृहपृष्ठ ∕ खेलकुद ∕ लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो दीप संञ्चार मंसीर ३, २०८० गते १७:२४ मा प्रकाशित लगातार विकेट जाँदा भारत दबाबमा परेको छ । विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियासँग खेलिरहेको भारतले ३६ ओभर खेल्दा १७८ रन बनाएर पाँच विकेट गुमाएको छ ।भारतका रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट भए । यसअघि भारतका सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।अस्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल, मिचेल स्टाक, जोस हाज्लेवुडले समान १(१ विकेट लिए ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल