गृहपृष्ठ ∕ खेलकुद ∕ इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित दीप संञ्चार कात्तिक २६, २०८० गते ७:४५ मा प्रकाशित – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार भएको खेलमा लुटन टाउनलाई १–० गोलले हराउँदै जित निकालेको हो ।युनाइटेडका लागि भिक्टर लिन्डेलफले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ५९औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त भएको थियो ।यो जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको लुटन ६ अंकसहित १८औँ स्थानमा छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल