गृहपृष्ठ ∕ खेलकुद ∕ उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा दीप संञ्चार चैत्र २, २०७९ गते १८:१४ मा प्रकाशित काठमाडौं। एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली टिमका १६ जनालाई प्रति खेलाडी २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए।नगद पुरस्कारले खेलाडीहरुलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकको छ। विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा जित हात पारेर नेपालले सिरिजको अन्तिम खेल किर्तिपुरमा युएइसँग खेल्दैछ।आजको खेलमा जित हात पारे नेपाल सिधैं विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंक खाता खोलेर खातामार्फत नै हस्तान्तरण गरिने बैंकले जनाएको छ।क्याटेगोरी : खेलकुदट्याग : #Breakig, #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल