गृहपृष्ठ ∕ खेलकुद ∕ फिफा विश्वकप २०२२ को लागि अन्तिम चरणको टिकट बिक्री जुलाई ५ देखि १६ तारिकसम्म खुला फिफा विश्वकप २०२२ को लागि अन्तिम चरणको टिकट बिक्री जुलाई ५ देखि १६ तारिकसम्म खुला दीप संञ्चार असार १६, २०७९ गते २१:२४ मा प्रकाशित कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम चरणको टिकट बिक्री खोलिने भएको छ ।जुलाई ५ तारिक देखि १६ तारिक सम्म टिकट बिक्री खुला गरिने फिफाले बताएको छ ।टिकट चार ४० देखि २,२५० रियाल सम्म पाईनेछ ।यसअघि फिफाले गएको अप्रिल ३० सम्म टिकट बिक्री खुला गरेको थियो ।फिफाको अनुसार हालसम्म १० लाख ८० हजार टिकट बिक्री भैसकेको छ ।फिफा विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ ।टिकट https://www.fifa.com/tickets बाट अनलाइन खरिद गर्न सकिनेछ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट