गृहपृष्ठ ∕ खेलकुद ∕ दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा दीप संञ्चार असार ४, २०७९ गते २१:१९ मा प्रकाशित दोहा :कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएका ३२ देशको झण्डा आज फहराईएको छ ।प्लेअफबाट छनोट भएका वेल्स, अष्ट्रेलिया र कोस्टारिका गरी तीन राष्ट्रको झण्डा थपेर फिफा विश्वकप कतार २०२२ का लागि छनोट भएका देशको झण्डा फहराइको हो ।डिलिवरी र लिगेसीको लागि सर्वोच्च समितिले विश्वकपका लागि छनोट भएका ३२ देशको झन्डा दोहा कर्निचेमा एक कार्यक्रमको आयोजना गरि फहराइको हो । सुप्रीम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हसन अल थावादी, फिफा विश्वकप कतार २०२२ एलएलसीका सीईओ नासेर अल खाटर, कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारी, टूर्नामेंटका प्रमुखको उपस्थितिमा झन्डा फहराईएको हो ।कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप, #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै