गृहपृष्ठ ∕ खेलकुद ∕ पेरुलाई हराउँदै अस्ट्रेलिया विश्वकपमा छनोट पेरुलाई हराउँदै अस्ट्रेलिया विश्वकपमा छनोट दीप संञ्चार जेठ ३१, २०७९ गते २२:२३ मा प्रकाशित अस्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।विश्वकप छनोट अन्तर्गत सोमबार राति कतारको रैयान स्थित अहमद बिन अली स्टेडियममा सम्पन्न इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा दक्षिण अमेरिकी देश पेरुलाई सडनडेथमा हराउँदै एसियाली राष्ट्र अस्ट्रेलिया अस्ट्रेलियाले विश्वकपमा स्थान पक्का बनाएको हो ।प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित र थप गरिएको अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल ट्राईबेकर पुगेको थियो । पेनाल्टी सुट पनि बराबरी भएपछि सडनडेथमा ५–४ को रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौँ पटक विश्वकपमा छनोट भएको हो ।यो सँगै अस्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१ औँ देश भएको छ । आज राती हुने न्युजिल्यान्ड र कोस्टारिकाको खेल सँगै विश्वकपमा सहभागी सबै ३२ देशको टुङ्गो लाग्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट