गृहपृष्ठ ∕ खेलकुद ∕ रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल दीप संञ्चार चैत्र २३, २०७८ गते ९:३४ मा प्रकाशित विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको हो । युक्रेनमा आक्रमण गरेपछि फिफाले रुसमाथि प्रतिबन्ध गरेको थियो ।फिफाको प्रतिबन्धसँगै रुसले विश्वकपबाट बाहिरिएको थियो । पोल्याण्डविरुद्धको प्ले अफ खेलमा रुस प्रतिबन्धमा पर्दा पोल्यान्ड विश्वकपमा छनोट भएको थियो । रुसले फिफाको प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएपनि अन्य खेलकुद प्रतियोगिताहरूबाट प्रतिबन्धको अपिल भने फिर्ता लिएको छैन् ।युरोपेली क्लबको प्रतियोगितामा सहभागिता जनाउने विषयमा भने रुसले अपिल गरेको छ । यूईएफएले रुसी महिला राष्ट्रिय टोलीलाई इङ्ल्यान्डमा हुने युरो २०२२ मा प्रतिस्पर्धा गर्नबाट पनि प्रतिबन्ध लगाएको छ । अन्य देशहरुले रसियाविरुद्ध खेल्न नमानेपछि रसियालाई प्रतिबन्ध लगाएको हो । रुसले अन्तर्राष्ट्रिय जिम्न्यास्टिक, रग्बी, रोइङ् र स्केटिङ प्रतियोगिताहरुबाट आफ्नो प्रतिबन्ध खारेज गर्न अपील गरेको छ ।बीबीसीक्याटेगोरी : खेलकुदट्याग : #रसियन फुटबल फेडेरेसन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल