गृहपृष्ठ ∕ खेलकुद ∕ मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर दीप संञ्चार मंसीर १४, २०७८ गते ८:३३ मा प्रकाशित काठमाडौँ अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्।सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्।उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहकर्मी लुइस सुआरेजले स्टेजमा बधाई दिँदै अवार्ड दिएका थिए।मेसीले वर्ष २०२१ को बालोन डी’ओर दौडमा प्रतिस्पर्धी रोबर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन्। भोटिङमा लेवान्डोस्की दोस्रो भएका थिए भने जर्जिन्हो तेस्रो र करिम बेन्जेमा चौथो भए। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने शीर्ष ३ मा अटाएनन्।मेसीपछि रोनाल्डोले धेरैपटक यो प्रतिष्ठित अवार्ड जितेका छन्। उनले ५ पटक अवार्ड हात पारिसकेका छन्। मेसीले यसअघि सन् २००९, २०१०, २०११, २०१३, २०१५ र २०१९ मा बालोन डी’ओर जितेका थिए।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल