गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ पोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभ पोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभ दीप संञ्चार जेठ ७, २०७७ गते १४:४० मा प्रकाशित कास्की – पोखरा महागरपालिकामा कार्यरत ५१ जना सरसफाई कर्मचारी र स्वास्थ्यकर्मीलाई मंगलबार आरटीडी परिक्षण गर्दा चार जनाको रिपोर्ट पोजेभिभ आएको छ ।गण्डकी प्रमुख डा. विनोद बिन्दु शर्माले ४ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । आरटीडी आएका मध्ये चारै जना महानगरका कर्मचारी रहेको डाक्टर शर्माले बताए ।आरटीडीमा पोजेभिभ आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाव निकालिसकिएको शर्माले बताए । उनीहरुको रिपोर्ट बेलुकीसम्म आईपुग्ने बताइएको छ ।आरटीडीमा पोजेटिभ आएका कर्मचारीलाई छुट्टै बस्न भनिएको डा. शर्माले जानकारी गराए । मंगलबार नै गण्डकी प्रदेशका मन्त्री,सांसद र कर्मचारीको पनि स्वाव संकलन गरिएको छ ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटनाक्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल