गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश २ ∕ गोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ गोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ दीप संञ्चार कात्तिक ६, २०७६ गते ११:४३ मा प्रकाशित जनकपुर, जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली हानी एक युवकको हत्या गरिएको छ । ४० वर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई गोली हान्ने अभियुक्त पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय शंकर चौधरी रहेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।क्याटेगोरी : प्रदेश २ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलकडाउन अपडेट: जनकपुर क्षेत्रमा भएको प्रभाव (फोटो फिचर)झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुनेविमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल