गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ ईजरायलबाट ३९ जना नेपाली साईप्रस हुदै स्वदेश फर्किए ईजरायलबाट ३९ जना नेपाली साईप्रस हुदै स्वदेश फर्किए दिनेश गौतम असार २०, २०७७ गते ८:२५ मा प्रकाशित युरोप – ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साईप्रस हुदै नेपाल फर्काइएको छ । केही दिन पहिला देखि नेपाली विमान रद्द भएपछि विभिन्न सरोकारवालाहरुसगंको निरन्तर छलफल पश्चाप्त ईजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको नेपाली राजदुतवास ईजरायलकी राजदुत डा. अन्जान शाक्यले जानकारी दिइन् ।राजदुत शाक्यका अनुसार शुक्रवार विहान १०ः१५ बजे ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई बेन गुरियन अन्र्तराष्टिय विमानस्थलबाट ईजरायली विमान ६ एच ५८१ नम्बरको जहाजबाट साईप्रस पठाएर फेरि साईप्रसमा रहेका नेपालीसगंै कतार एयरवेजबाट नेपाल फर्काईएको जानकारी दिइन् ।डा. शाक्यले भने साईप्रसका लागि कतारी विमानको क्षमता बढि भएको र ईजरायलबाट थोरैले स्वदेश फर्कनका लागि भनेपछि सबैलाई एउटै जहाजमा मिलाएर एकै पटक पठाईएको हो , किनकी साईप्रसमा धेरै नेपालीहरु स्वदेश फर्कनका लागि फारम भरेपनि अन्तिम समयमा थारैले जहाजको टिकट काटेको कारणले गर्दा कतार एयरमा बढि सिट भएको र फेरि अर्को जहाज उडान गर्न नसक्ने भएकाले सबैलाई लार्नाकामै जम्मा गराएर स्वदेश फर्काएको जानकारी दिइन् ।ईजरायलबाट स्वदेश फकर्नेहरुलाई राजदुत अन्जान शाक्य , द्धितिय सचिव एवमं प्रवक्ता अर्जुन घिमिरे , श्रमशहचारी प्रदिप सागर , ईजरायल स्थित विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा बिदाई गरेका थिए। -जिएनएनक्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप